मूल्यहरू
गैरआख्यान

Available on SahityaPost App

Read and listen to this book on our mobile app with enhanced features

मूल्यहरू

निबन्धसंग्रह

Authors

नारायण नेपाल

नारायण नेपाल

साहित्यकार

Description

आत्मकथनमा नारायण नेपाल लेख्नुहुन्छ, "नामको मोह नराखी नाम राख्ने र अमर हुने कुरा आदर्शपरक भएर पनि व्यावहारिक नदेखिएकोले पुनः 'मूल्यहरू' लिएर सनाम उपस्थित भएको छु । नेतृत्वविहीन अवस्थामा वर्तमान गतिमान् भएकाले मूल्यको खोजी स्वाभाविक भएको छ । हाम्रो अपेक्षाको स्पष्ट चित्र नभएजस्तै अनिश्चित भविष्यतर्फ अनायास प्रगतिशील हाम्रा पाइलाहरूको मूल्याङ्कन भएन भने हामी शाब्दिक सभ्यताको भीडमा मूल्यहीन हुनुपर्ने कुराचाहिँ सुनिश्चितप्रायः छ । स्वर्गलाई मान्दै नमान्ने र स्वर्ग के हो भन्नेसमेत नजान्नेहरू मृत्युको सिँढी चढेर स्वर्गरचनामा लागेका बेला यो बाहेक अर्को चर्चाको विषय पनि पक्कै हुँदैन होला । ग्रन्थमा संगृहीत लेख-निबन्धहरू विभिन्न सन्दर्भमा त्यसै मूल्यवरिपरि रिँगे / घुमेको अनुभव गर्न सकिने ठानी मैले यसलाई 'मूल्यहरू' का रूपमा प्रस्तुत गरेँ ।"

Book Details