यात्रामा अक्षर
काव्य

Available on SahityaPost App

Read and listen to this book on our mobile app with enhanced features

यात्रामा अक्षर

कविता सङ्ग्रह

Authors

रिमा के.सी.

रिमा के.सी.

कवि, अनुवादक

Description

कविताको क्षेत्रमा नवागंतुक कवि रिमा केसीको कवितामा काव्यिक ताप र राप प्रष्टसँग अनुभूत नगरी नहुने स्थिति मैले अनुभव गरेको छु । प्रचलित काव्य विधामा विषयगत पकड र प्रस्तुतिमा नअल्मलिई आफ्नै मौलिक ढङ्गले सृजना गर्ने विशिष्ठताले म अप्रभावित रहन सकिनँ । उनको ‘अक्षर यात्रा’ आफ्नै वरपरको प्रकृतिबाट थालनी भएपनि अनमेल सामाजिकता, लैङ्गिक विभेद, आर्थिक विषमताको विकट उकाली ओराली हुँदै मानवीय संवेदनात्मक संस्कृतिको देउरालीमा कविताको फूल चढाउन पुगेको देख्छु । उनलाई यो काव्यिक यात्रामा निश्चय नै सफलता मिल्ने छ- म विश्वस्त छु । – तुलसी दिवस

Book Details

Pages

94

ISBN

978-9937-9277-1-0