यात्रामा म पनि
काव्य

Available on SahityaPost App

Read and listen to this book on our mobile app with enhanced features

यात्रामा म पनि

कविता सङ्ग्रह

Authors

उत्तम भौकाजी

उत्तम भौकाजी

गीतकार, कवि

Description

उत्तम भौकाजीका कविताहरूमा विषय प्रवेश गर्दा शुरूमा कुराकानी गरेझैँ सरल र सहज लागे तापनि कविताको अन्तिम विन्दुमा आइपुग्दा एउटा भिन्नै काव्यिक चेतनाको जगमा उभिएर बेग्लै प्रभाव दिन सफल छन् । उनका कविता जीवनसँग र उनको जीवन कवितासँग अन्योन्याश्रित रूपले सम्बन्धित देखिन्छन् । उनको जीवनले उनलाई कविता लेखायो भने उनको कविता उनको जीवनको अनुभवजनित बहुल रङ्ग पाएर चित्रकला भएको देख्दा उनमा कवि व्यक्तित्वको विविध आयाम दृष्टि गोचर भएको मैले अनुभव गरेको छु । - तुलसी दिवस

Book Details

Pages

81

ISBN

९७८-९९३७-८६३१-०-०