भारतीय नेपाली कथा
आख्यान

Available on SahityaPost App

Read and listen to this book on our mobile app with enhanced features

भारतीय नेपाली कथा

कथासंग्रह

Authors

Description

‘भारतीय नेपाली कथा’ पुस्तकले भारतमा नेपाली साहित्यको तत्कालीन अवस्था, नेपाली कथाको ढाँचा र शैली कस्तो थियो भन्ने कुरा देखाएको छ । फलस्वरूप कथाको स्वाद लिन चाहनेहरूका लागि मात्र होइन, भारतीय नेपाली कथा–साहित्य अध्ययन अध्यापन एवं अनुसन्धान गर्नेहरूका लागि पनि यो पुस्तक महत्वपूर्ण हुने विश्वास गरेका छौँ । – साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला

Book Details

Publisher

नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान