
काव्य
Available on SahityaPost App
Read and listen to this book on our mobile app with enhanced features
मुनामदन
खण्डकाव्य
Authors

लक्ष्मीप्रसाद देवकोटा
कवि तथा साहित्यकार
Description
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे- मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ । त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ । स्वर्गे हुनुभन्दा केही दिनअघि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदन बाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ ।"
Book Details
ISBN
978-99933-2-690-8