यदुनाथ खनाल (जीवनी र विचार)
गैरआख्यान

Available on SahityaPost App

Read and listen to this book on our mobile app with enhanced features

यदुनाथ खनाल (जीवनी र विचार)

जीवनी

Authors

डा. जयराज आचार्य

डा. जयराज आचार्य

साहित्यकार, कूटनीतिज्ञ, प्राध्यापक

Description

’"जीवनी र विचार’ ग्रन्थमा प्रस्तुत यदुनाथका विचारहरू जुन लेखहरूबाट झिकेर प्रस्तुत गरिएका छन् प्रायः ती सबै लेख उनले कुनै न कुनै महत्त्वपूर्ण जिम्मेवारीको सरकारी ओहोदामा बसेर नै लेखेका थिए । परराष्ट्र मामिला यस्तो विषय हो जसमा अत्यधिक संवेदनशील भईकन जिम्मेवारीका साथ बोल्नु र लेख्नुपर्छ । त्यसैले कतिपय ठाउँमा उनका लेखहरू त्यति स्पष्ट नहोलान् । यहाँ सकेसम्म ती विचारहरूको सन्दर्भसमेत व्याख्या गरी उद्धरण गरिएको हुनाले तिनलाई बुझ्न थप मद्दत होला भन्ने आशा पनि गरिएको छ ।" डा. जयराज आचार्य लेख्नुहुन्छ, "यदुनाथ कूटनीतिमा कौटल्य र किसिन्जर दुवै बुझ्ने र आफ्नो व्यवहारमा ढाल्न सक्ने व्यापक बौद्धिक व्यक्तित्व हुन् । समालोचनामा उनी संस्कृतका भरतमुनि, मम्मट र आनन्दवर्धन मात्र होइन ग्रीसका प्लेटो र एरिस्टोटलदेखि अङ्ग्रेजीका डा. जोन्सन्, विलियम् वर्डस्वर्थ, आइ. ए. रिचर्डस् र टी. एस्. इलियट्सम्म सबै बुझेर - आत्मसात् गरेर आफ्नो समालोचकीय दृष्टिकोण व्यक्त गर्छन् जससित सहसा असहमत हुन निकै कठिन हुन्छ ।"

Book Details

Publisher

साझा प्रकाशन

Pages

333

ISBN

99933-2-237-7