
काव्य
Available on SahityaPost App
Read and listen to this book on our mobile app with enhanced features
विम्ब
कवितासंग्र
Authors

सर्वज्ञ वाग्ले
साहित्यकार
Description
कवितासंग्रह विम्बबारे महेश पौड्याल लेख्नुहुन्छ, "भ्रमणले होला, अध्ययनले होला, कामको अनुभवले पनि होला, कवि वाग्लेको चेतना वैश्विक छ, र उनका कविताले स्पर्श गरेको भूगोलको आयतन विश्वव्यापी छ । भनौँ, उनका कविताका पाइताला कुनै एक भूगोलमा सीमित छैनन् । उनका कवितालाई सुस्वादु बनाउने एउटा कडी उनको यो वैविश्वक अनुभवको परिधि पनि हो । उनका कवितामा सूक्तिमयता थप्न सक्ने ठाउँहरू छन् । शब्दको मितव्ययिता र भावको गाम्भीर्यमा थप साधना गर्ने हो भने उनका कविताको ओज अझ उक्लिन सक्छ ।"
Book Details
Publisher
शब्दमिडिया प्रा.लि.
Pages
172
ISBN
९७८९९३७–९९८५–०–५