
गैरआख्यान
Available on SahityaPost App
Read and listen to this book on our mobile app with enhanced features
Audiobook Available
अन्तर्मनको यात्रा
संस्मरण
Authors

जगदीश घिमिरे
साहित्यकार, समाजसेवी
Description
‘अन्तर्मनको यात्रा’ जगदीश घिमिरेको आत्मसंस्मरण कृति हो, जसमा उहाँले जीवन, मृत्यु र मानवीय अस्तित्वका यथार्थहरूलाई सशक्त रूपमा अभिव्यक्त गर्नुभएको छ । क्यान्सरसँगको संघर्षबीच लेखिएको यो कृति बौद्धिक गहिराइ, आत्मस्वीकृति र जीवनप्रेमको अद्भुत दस्तावेज हो । यसले एक व्यक्तिको निजी पीडा पार गरेर सम्पूर्ण मानव जीवनप्रतिको दर्शन र चेतनाको यात्रा प्रस्तुत गर्छ । यस कृतिले वि.स २०६४ सालको मदन पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
Book Details
Publisher
जगदीश घिमिरे प्रतिष्ठान
Pages
300
ISBN
९७८-९९३७-९३५१-६-६